एनआरएनए स्कटल्याण्ड राज्य परिषदको पहिलो महाधिवेशन जुलाई १२ मा

स्कटल्याण्ड । एनआरएनए स्कटल्याण्ड राज्य समन्वय परिषदको पहिलो महाधिवेशन यही जुलाई १२ मा हुने भएको छ । सोमबार सम्पन्न परिषदको पूर्ण बैठकले महाधिवेशनको मिति तय गरेको परिषदका एकजना बोर्ड सदस्य विदुर खत्रीले नेपाली लिंकलाई जानकारी दिए । एनआरएनए यूकेको विधान २०१७ को परिच्छेद ९ (क) को वैधानिक व्यवस्थाअनुसार एनआरएनए स्कटल्याण्ड राज्य समन्वय परिषदको पहिलो महाधिवेशन … Continue reading एनआरएनए स्कटल्याण्ड राज्य परिषदको पहिलो महाधिवेशन जुलाई १२ मा